Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’
17/10/2025 Duration: 04minनेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेरो छोरो पनि ठुलो मान्छे भएछ’ नामक कविता सुन्नुहोस्।
-
How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्?
17/10/2025 Duration: 05minViolent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।
-
How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने
17/10/2025 Duration: 08minEach time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जनाको जीवन बचाउन सकिन्छ। अस्ट्रेलियामा हामी त्यस्ता मानिसहरूमा भर पर्छौँ जो अपरिचितहरूका लागि पनि स्वेच्छाले रक्तदान गर्छन्। यसले तपाईँलाई आवश्यक पर्दा निःशुल्क रगत सजिलै उपलब्ध गराउँछ। त्यसैले सबै पृष्ठभूमिका मानिसहरूले सकेको बेला रक्तदान गर्नुपर्छ भन्ने पनि महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा रगतको आपूर्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
-
SBS Nepali Australian News Headlines: Friday, 17 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ अक्टोबर २०२५
17/10/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता
16/10/2025 Duration: 10minश्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर्टस् प्रति लगाव फिलिपिन्समा इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको उनले एसबीएस नेपालीलाई बताएका छन्। करिब एक दशकदेखि मोटरस्पोर्टसमा लागेका भारतीसँग मोटरस्पोर्टसमा उनको रुचि, सङ्घर्ष र सफलताबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Friday, 17 October 2025 in Nepali language - शुक्रवार, १७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/10/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepal qualifies for T20 World Cup for the third time - नेपाली क्रिकेट: तेस्रो पटक विश्वकप खेल्दै नेपाल
16/10/2025 Duration: 02minThe Nepali national cricket team is set to play in the T20 World Cup for the third time, having secured its place through the ongoing Asia-Pacific Qualifiers in Oman. - नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी२० विश्वकप खेल्ने भएको छ। ओमानमा जारी विश्व कप एसिया प्यासिफिक छनोट मार्फत नेपालले विश्व कपमा आफ्नो स्थान पक्का बनाएको हो।
-
Poem: ‘After arriving in Melbourne’ - ‘मेलबर्न आएर’
16/10/2025 Duration: 04minKishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Melbourne and has been contributing to Nepali literature for more than half a century. Pahadi recited his poem titled ‘After Arriving in Melbourne’ at the SBS Melbourne premises. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडीले, केही समय अगि मेलबर्न आएका बेला, एसबीएसको प्राङ्गणमा केही कविताहरू वाचन गरेका थिए। पोडकास्टको यो अङ्कमा पहाडीकै स्वरमा वाचन गरेका कविताहरू मध्ये एक ‘मेलबर्न आएर’ नामक कविता सुन्नुहोस्।
-
गत सात दिनका प्रमुख विश्व समाचार
16/10/2025 Duration: 06minबन्धकका शव समयमै फिर्ता गर्ने विषयमा इजरेल र हमासका बिच बहस जारी, चीनसँगको व्यापार युद्धमा रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाई र नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी-२० विश्वकप खेल्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ अक्टोबर २०२५
16/10/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’
16/10/2025 Duration: 08minसन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट 'वान डे इन्टरनेसनलको' मान्यता पाएसँगै नेपाली क्रिकेटले नयाँ अध्याय सुरु गरेको मानिन्छ। नेपाली क्रिकेटले कप्तान रोहित पौडेलको नेतृत्वमा हालका केही महिनाहरूमा झन् राम्रो खेल देखाउन थालेको जानकारहरू बताउँछन् । अस्ट्रेलियाका पूर्व खेलाडी स्टुअर्ट ल प्रशिक्षक बन्दा खेल थप परिष्कृत भएको बताइन्छ। नेपालको खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी सहित अस्ट्रेलियाका राज्य तथा प्रदेशमा रहेका क्रिकेटसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहित यो रिपोर्ट सुन्नुहोस्।
-
‘Historic exchange’: all Israeli hostages freed as Gaza peace talks continue - ‘ऐतिहासिक सट्टापट्टा’: गाजा शान्ति वार्ता जारी रहँदा इजरेली बन्धकहरू रिहा
15/10/2025 Duration: 06minAll 20 surviving Israeli hostages have been released from Hamas captivity in Gaza in a historic exchange as part of the first phase of a Gaza peace plan. And nearly 2000 Palestinians have also been freed from Israeli prisons, with the majority headed back to the war-ravaged Palestinian enclave. - गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत गाजामा हमासको कब्जाबाट बाँचेका सबै २० जना इजरेली बन्धकहरूलाई रिहा गरिएको छ। लगभग २,००० को सङ्ख्यामा रहेका प्यालेस्टिनीहरूलाई पनि इजरेली जेलबाट मुक्त गरिएको छ।
-
Australian weather update for Thursday, 16 October 2025 in Nepali language - बिहीवार, १६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/10/2025 Duration: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 15 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ अक्टोबर २०२५
15/10/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
बुधवार, १५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
14/10/2025 Duration: 07minक्वन्टसका ग्राहक विवरण चोरी भएको घटनामा कम्पनीले अरबौँ अस्ट्रेलियन डलरको नोक्सानी बेहोर्नु पर्ने, लिबरल पार्टीकी प्रमुख सुजन लीद्वारा गठबन्धनमा परिवर्तन घोषणा र आदिवासी महिला फुटबल खेलाडीहरू यस हप्ता डब्बोमा हुने 'फर्स्ट नेसन्स फुटबल फेस्टिभल’मा भिड्दै लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ अक्टोबर २०२५
14/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाल अपडेट: गत सात दिनका जान्नै पर्ने समाचारहरू
13/10/2025 Duration: 09minटासी ल्हान्जोमको खण्डन, राष्ट्रपति भवनमा सर्वदलिय बैठक र जेन जीलाई दल दर्ता गर्न निर्वाचन आयोगद्वारा आग्रह लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
-
मङ्गलवार, १४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/10/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ अक्टोबर २०२५
13/10/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।