Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 142:39:11
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Australian weather update for Friday, 6 March 2026 - शुक्रवार, ६ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    05/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Epping–Wollert Bus Plan: What do local Nepalis think? - एपिङ-वलर्ट बस योजना: स्थानीय नेपालीहरू के भन्छन् त?

    05/03/2026 Duration: 13min

    The Victorian Government is seeking community feedback (open until Sunday, March 8) to improve the local bus service network in Wollert and Epping in the northern fringe of Melbourne - the suburbs which many Nepali Australians call home. The proposed changes are expected to provide more than 21,000 residents with access to public transport for the first time. This report features reactions of some local Nepali speakers about what they think should happen. - भिक्टोरिया सरकारले उत्तरी मेलबर्न स्थित् एपिङ-वलर्टको स्थानीय बस सेवा नेटवर्क सुधार गर्न समुदायको सुझाव सङ्कलन गरिरहेको छ। प्रस्तावित परिवर्तनबाट स्थानीय रूपमा बसोबास गरिरहेका नेपालीभाषी लगायत २१ हजारभन्दा बढी मानिसहरूले पहिलो पटक बस सुविधा पाउने राज्य सरकारको भनाइ छ। आइतवार, मार्च ८ सम्म खुल्ला रहेको सुझाव सङ्कलनबाट प्राप्त सुझावपछि अन्तिम योजना तय गरी नयाँ बस नेटवर्क आगामी वर्षबाट सञ्चालनमा आउने सरकारी अपेक्षा छ। यस बारे केही स्थानीय नेपालीभाषीको धारणा समेटिएको एक रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 5 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ मार्च २०२६

    05/03/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including more than 230 Australians arrived overnight from Dubai, as the Department of Foreign Affairs and Trade works to return stranded travellers and residents of Middle East countries. - मध्यपूर्वमा फसेका २३० भन्दा बढी अस्ट्रेलियन बुधवार राति घर फर्किएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Thursday, 5 March 2026 - बिहीवार, ५ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    04/03/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepalis in Australia say: ‘Hope more youth don't need to leave the Nepal’ - चुनाव चर्चा: ‘अझै युवाहरू विदेशिन नपरोस्’ भन्छन् अस्ट्रेलियाका नेपाली

    04/03/2026 Duration: 08min

    What expectations does the Nepali community in Australia have regarding Nepal’s election? Listen to our conversation with some Nepali speakers in Sydney. - नेपालको निर्वाचनलाई लिएर अस्ट्रेलियाको नेपाली समुदायले कस्तो अपेक्षा राखेका छन्? सिड्नीस्थित केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Nepal Election: ‘Many youth are coming from overseas just to vote’ - नेपाल निर्वाचन: ‘धेरै युथहरू विदेशबाट भोट गर्नकै लागि पनि आइरहेका छन्‘

    04/03/2026 Duration: 13min

    Nepal is heading for the polls on Thursday, March 5. During the election campaign period, our Nepali correspondent Pratichya Dulal spoke with Election Observation Committee Nepal's Director Ujwal Adhikari about government and political party preparations, security measures, code of conduct violations, and what's different about this election. - नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र राजनीतिक दलहरूले आ-आफ्नै ढङ्गले आसन्न निर्वाचनको तयारी गरेका छन्। यससँगै निर्वाचन पर्यवेक्षकहरुले पनि लागिपरेका छन्। नेपालमा निर्वाचन पर्यवेक्षणको लामो इतिहास भएको एउटा संस्था निर्वाचन पर्यवक्षेण समिति नेपालका निर्देशक उज्वल अधिकारीसँग विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा सरकारको तयारी र दलहरुको प्रचार प्रसारमा देखिएका निविन पाटाहरुबारे, तयारी चरणका क्रममा नेपाल संवाददाता प्रतिक्षा दूलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 4 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ मार्च २०२६

    04/03/2026 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including leaked review into the Liberal party's 2025 election defeat, tabled in parliament by the prime minister. - लिबरल पार्टीको सन् २०२५ निर्वाचन अभियानबारे समीक्षा प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा संसदमा पेस लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा

    03/03/2026 Duration: 14min

    Filmmaker Márta György-Kessler's Meeting the Buddha is currently screening across various cities in Australia. The award-winning documentary mainly follows the story of how the lives of Tibetan Buddhist leader, the 16th Karmapa, Rangjung Rigpe Dorje and a Danish hippie couple, intertwined after a chance encounter in Nepal in 1969. SBS Nepali spoke with the film's producer, director and writer György-Kessler and Melbourne-based senior Tibetan Buddhist leader in the Sakya tradition, Zimo’g Rinpoche, about the documentary and its journey from archives to the screen. - सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु ज

  • SBS Nepali Community Program Update: Passport renewal, Harmony Cup and International Women’s Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: राहदानी नवीकरण, खेलकुद र अन्तर्राष्ट्रिय महिला दिवस

    03/03/2026 Duration: 05min

    The Nepali community in the Northern Territory will be able to renew their passports through a mobile service organised by the Embassy of Nepal, Canberra. In addition, a community diabetes program will be held in Sydney to provide information about diabetes, and various events are set to take place across Australia on the occasion of International Women’s Day and More. - नर्दन टेरेट्रीमा मार्चको २० देखि २३ सम्म राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन हुँदैछ, यसबाहेक मधुमेह बारे जानकारी दिन सिड्नीमा सामुदायिक मधुमेह कार्यक्रम र अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अस्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Australian weather update for Wednesday, 4 March 2026 - बुधवार, ४ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    03/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepal Election: What do Gen Z want? - चुनावबाट जेन जी अभियन्ताहरू के चाहन्छन्?

    03/03/2026 Duration: 28min

    As Nepal prepares for the March 5 polls, our Nepal correspondent spoke earlier with Gen Z activists Miraj Dhungana, Sarishma Thapa and Yujan Rajbhandari earlier about how the September protests reshaped the country's political course and their expectations from the upcoming elections. - नेपालमा आउँदो मार्च पाँचका लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा, जेन-जी आन्दोलनका केही अभियन्ताहरू मिराज ढुङ्गाना, सरिश्मा थापा र युजन राजभण्डारीसँग नेपालको राजनीतिक मोड परिवर्तन गर्ने गरी भएको आन्दोलन, त्यसयताका राजनीतिका घटनाक्रम र आसन्न निर्वाचनबाट उनीहरूको चाहना लगायत विषयमा कुराकानी केही समय अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ मार्च २०२६

    03/03/2026 Duration: 04min

    अस्ट्रेलियाले इरान विरुद्धको युद्धमा सहयोग गरे अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने विशेषज्ञहरूको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepal Update: Labour permits for Middle East and Gulf countries suspended, election countdown nears - नेपाल अपडेट: मध्यपूर्व तथा खाडी क्षेत्रमा श्रम स्वीकृति हालका लागि स्थगित, निर्वाचनको माहौल तात्यो

    02/03/2026 Duration: 09min

    Nepal has temporarily suspended labour permits for workers travelling to several Middle Eastern and Gulf countries due to the evolving situation in the region. Listen to the latest weekly update from Nepal, including final preparation for the March 5 polls, the government decides to form a Gen Z Council and footballer Sabitra Bhandari (Samba) receiving treatment support raised by her fans. - मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू

  • Australian weather update for Tuesday, 3 March 2026 - मङ्गलवार, ३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    02/03/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • किन विशेष बन्यो सिड्नीको समलिङ्गी अधिकार सम्बन्धी यस वर्षको परेड 'मार्डी ग्रा'?

    02/03/2026 Duration: 07min

    यस वर्षको समलैंगिक महोत्सव मार्डी ग्रा परेडमा हजारौँले भाग लिएका छन्। सन् १९७८ मा पहीलोपटक सिड्नीमा समलिङ्गी अधिकार सम्बन्धी परेड भएको थियो। त्यसको ४८ वर्ष पछि, परेड मार्गलाई राष्ट्रिय सम्पदा सुचीमा समावेश गर्ने निर्णय पछि यस वर्षको एलजीबीटीआईक्यू प्लस समुदायको परेड विशेष बनेको छ।एक रिपोर्ट।

  • SBS Nepali Australian News Headlines: Monday, 2 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ मार्च २०२६

    02/03/2026 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali, including The Department of Foreign Affairs and Trade opened a website for Australian citizens and permanent residents in Israel and Iran to register their status and need for consular support. - अस्ट्रेलिया सरकारले इजरेल र इरानमा रहेका आफ्ना नागरिक तथा स्थायी बासिन्दाहरूलाई सहयोगका लागि वेबसाइट सञ्चालनमा ल्याएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 2 March 2026 - सोमवार, २ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/03/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Sunday, 1 March 2026 - आइतवार, १ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    28/02/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Saturday, 28 February 2026 - शनिवार, २८ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    27/02/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific

    27/02/2026 Duration: 04min

    SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।

page 1 from 58