Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
तेस्रो हाय सातौ तुरही।प्रकाश:११:१७-१९
10/03/2026 Duration: 24minअब मरेकाहरुको न्याय गर्ने र ईनाम दिने समयहरु अाएका छन्।हाम्रो निम्ती ईनाम के हो?
-
तेस्रो हाय।प्रकाश:११:१५-१७
06/03/2026 Duration: 26minके यि दुई साक्षीहरुले मानिसहरुलाई शरीरिक पिडा र यातना दिइका थिए,जसका कारण उनीहरुलाई हत्य गरियो?
-
-
हिलो र दोस्रो विपती को अन्त।
26/02/2026 Duration: 19minयि महामारी र विपतीहरु वितेर जान्छन।तर परमेश्वरको महिमा भईरहनेछ।
-
परमेश्वरको नियमलाई मानिसहरुको नियम सित नमिसाउनुहोस ।(मर्कुस ७:१-१३)
17/02/2026 Duration: 18minमानिसहरुको रितिथिति
-
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।भाग:२
17/02/2026 Duration: 30minदुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको को थिए होला?।
-
दुई साक्षीहरु र दुई जैतुन का रुखहरु।
11/02/2026 Duration: 33minदुई साक्षीहरु प्रभुको सुसमाचार प्रचार गर्न नियुक्त भए,उनीहरुको गवाही को कारण मृत्युसम्म भोगे।
-
-
यहुदी जातीहरुको निम्ती परमेश्वरको भावी योजना।
04/02/2026 Duration: 26minभविष्यमा ईस्राएली जातीहरको जिवन कष्टमय देखेतापनि, परमेश्वरले उनीहरुप्रति को वाचा र योजना पुरा गर्नुहुनेछ।
-
-
परमेश्वरको आशिषलाई गलत तरिकाले प्रयोग गरे ( उत्पति ३०:२४-४३)
02/02/2026 Duration: 23minपरमेश्वर तपाईलाई आशिष दिन चाहानु हुन्छ तर पाएको आशिषलाई कसरी हेरफेर गर्नु हुन्छ त्यो परमेश्वरले नियाल्नु हुन्छ ।
-
के नासरतबाट असल कुरा आउन सक्छन र? (युहन्ना १:४६)
28/01/2026 Duration: 20minयेशूलाई नासरी किन भनियो ?
-
शोधकको धैर्यवान काम।
26/01/2026 Duration: 25minके अनुग्राहले भनेको परमेश्वरले हामीलाई हरेक गरो परिस्थीतिवाट वचाउनुहुन्छ कि? परमेश्वरले कसरी हामीलाई गारो परिस्थीतिद्वारा परिवर्तन गर्नुहुन्छ?
-
जब परमप्रभु नजिक आउनु हुन्छ (उत्पति २८:१-२२)
23/01/2026 Duration: 32minके तपाई एक्लै हुनु हुन्छ ? वा कुनै कुराबाट भाग्दै हुनु हुन्छ परमेश्वर तपाईलाई खोज्दै हुनुहुन्छ ?
-
-
-
-
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:२
12/01/2026 Duration: 25minतपाई अाफनो परिपक्वता,ज्ञान र खुबी माथी भरोसा नपर्नुहोस। परमेश्वरको अावाज चिन्न अाफूलाई शान्त राख्नुहोस।
-
तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:१
06/01/2026 Duration: 22minपरमेश्वरको अावाजलाई चिन्ने र सुन्ने मानिस नयाँ गरि जन्मिएको र,मानिस र अाफैलाई खुशी पार्ने व्यक्ति हुनुहुदैन।
-
दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३)
31/12/2025 Duration: 22minदुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।