Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 200:44:59
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • किन उहाँलाई नासरत को येशु भनियो?

    06/06/2024 Duration: 18min

    मानिसले जुन कुरामा  आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ 

  • प्राणको वास्ता।

    29/05/2024 Duration: 19min

    मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।

  • पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२

    27/05/2024 Duration: 31min

    गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको  मण्डलीलाई दिन चाहानु हुन्छ ।

  • पाप स्वीकार गर्ने हिम्मत ।

    24/05/2024 Duration: 22min

     पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।

  • पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ?

    20/05/2024 Duration: 28min
  • मिलापले अविशेक तर्फ डोहोरयाउछ।

    17/05/2024 Duration: 16min

     हाम्रो अात्मिक उन्नति र मण्डली वृध्दि को निम्ती मिलाप को किन अवशेक छ? के परमेश्वरको वचनले पनि यहि सिकाउदैन र?

  • स्मर्नामा भएको मण्डलीको दुतलाई लेख (प्रकाश २:८-११)

    15/05/2024 Duration: 20min

    स्मार्नाको कष्ट भोगाईबाट हामीले के सिक्न सक्छाै ? के हामी अन्निम सम्म नै बिस्वास योग्य बन्न सकिन्छ होला ?

  • आमाहरुलाई जोखिम ( हितोपदेश १०;१)

    13/05/2024 Duration: 28min

    हरेक आमाहरुलाई मुर्ख छोराहरुले जोखिममा पार्छ ।

  • एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७) भाग -२

    10/05/2024 Duration: 18min

    एफेससमा भएको मण्डलीलाई लेखिएको पत्र 

  • कुन कुराले हाम्रो बिस्वासलाई स्थीर गराउछ?

    08/05/2024 Duration: 18min

    धेरै मानिसहरुको विचारमा स्वतन्त्र हुन शक्ति मा नजर लगाउदछन,तर प्रभुको वचन अनुसार स्वतन्त्र सत्यतामा प्रकट भएको छ।

  • परिस्राम गर्नेहरुको हाथ।

    06/05/2024 Duration: 33min

    सामन्य रुपमा गरिवीपना र प्रसस्ताको उच्च कारण के-के हुन?के धनीहरुसंग चिन्ता छैन के गरिवीहरुसंग मात्र चिन्ता हुन्छ? 

  • एफेससमा भएको मण्डलीका दुतलाई पत्र (प्रकास २:१-७)

    03/05/2024 Duration: 20min

    एफेससमा भएको मणडलीको दुतलाई किन यो पत्र लेख्नु आवस्यक थियो ? 

  • प्रेमको गोढमेल गर।

    29/04/2024 Duration: 19min

    प्रेमको गोढमेल गर्नले सुक्खा ह्रदयमा  जिवनको नदी बग्दछ।

  • चाँडै हुन अाउने कुराहरु (प्रकास १;१-३)

    24/04/2024 Duration: 23min

    जब दुलहा अाउनु हुन्छ तपाई कस्तो अवस्थामा भेटाउनु हुन्छ ? के तपाई अाफ्नो दुलहालाई भेट्न तयारी हुनु हुन्छ ? 

  • हामीले कसरी उपवास बस्नु पर्छ ? (लूका ५;३३-३९ र मति ६:१६-१८)

    08/04/2024 Duration: 29min

    के ईसाइहरु उपवास बस्नु पर्छ ? कि पर्दैन ? उपवास बस्नुको कारण र तरीका बाईबल अनुसार के छ ?

  • ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३)

    01/04/2024 Duration: 27min

    केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ  ? के यि सबै  कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।

  • तपाई अाफैले अाफैलाई बुद्दीमान बनाउन सक्नु हुन्न भाग -२

    27/03/2024 Duration: 23min

    बुद्दी काहाँ बाट पाउन सक्छौ ? 

  • बुद्धिको मुख्य श्रोत

    27/03/2024 Duration: 30min

    बुद्दि कहाँबाट हामी पाउन सक्छौ ? र बुद्दिमानी हुनलाई कसरी हाम्रो चरित्र परिवर्तन गर्न सक्छौ ? 

  • बुद्धिको भोज। (भाग:२)

    26/03/2024 Duration: 17min

    हाम्रो जिवनमा धेरै अावाजहरु हामीलाई वोलाएर निम्तो दिएका छन,बुद्धिले बोलाएको छ र मुर्खतापन पनि बोलाएको छ।कसरी हामी यि दुईवटा अावाजहरु एक-अर्कवाट चिन्न सक्छौ?

  • पवित्र अात्मा ढुकुरको रुपमा अाउनुभयो।

    08/03/2024 Duration: 19min

     पबित्र अात्मा हाम्रो ह्रदय भित्र ढुकुरको रुपमा वास गर्नुभएको छ।

page 3 from 25