Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २ जुलाई २०२५
02/07/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali Australian journalist Krishna Tiwari highlights the challenges of community media - ‘पत्रकारिता कि मित्रकारीता’: अस्ट्रेलियामा सामुदायिक पत्रकारिताका चुनौती बारे कृष्ण तिवारी
01/07/2025 Duration: 06minKrishna Tiwari was elected the president of the Australian Nepalese Journalists Association (ANJA) earlier this year. Speaking to SBS Nepali, he claims that community journalism has become more of a medium for making friends rather than reporting on community issues that are being swept under the carpet due to threats and other challenges. - अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरूको संस्था, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसनका (एन्जा)का अध्यक्ष कृष्ण तिवारीले प्रवासमा रहेर सामुदायिक पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। समुदाय बढ्दै जाँदा विकृतिहरूका बारेमा कलम चलाउनु आवश्यक रहेको तर कहिले काहीँ यस्ता समाचार लेख्दा धम्की आउने गरेको उनको भनाई छ। आफूहरूले अस्ट्रेलियामा पत्रकारिता भन्दा पनि मित्रकारिता गरिरहेको तिवारीले एसबीएस नेपालीलाई बताएका छन्।
-
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: एसईई परीक्षाको नतिजामा सुधार
01/07/2025 Duration: 06minनेपालको राष्ट्रिय परीक्षा बोर्डले वि.स. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा यसपालि ६१.८१ प्रतिशत विद्यार्थीहरू ‘ग्रेडेड’ भएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
यसपालि ‘ट्याक्स रिटर्न’ गर्दा तपाईँले ध्यान दिनै पर्ने कुराहरू
01/07/2025 Duration: 18minअस्ट्रेलियामा जुलाई लागेसँगै नयाँ आर्थिक वर्ष मात्र सुरु भएको छैन, सन् २०२४/२५ का लागि ट्याक्स रिटर्न गर्ने समय पनि आएको छ। यस पटक ट्याक्स रिटर्न गर्दा अस्ट्रेलियाका नेपालीभाषीले ध्यान पुर्याउनु पर्ने कुराहरू र ठगहरूबाट बच्ने उपाय लगायतका विषयमा हामीले कर, लेखा लगायतका वित्तीय पेसामा रहनुभएका चूडामणि बेलबासेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 2 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २ जुलाई २०२५
01/07/2025 Duration: 02minAustralian weather update for Wednesday, 2 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
01/07/2025 Duration: 06minभारी वर्षा र आँधीबेहरीको जोखिममा रहेको न्यु साउथ वेल्समा आपत्कालीन सेवाहरू तयारी अवस्थामा, भिक्टोरियामा आदिवासी समुदायको आवाज नीति निर्माण प्रक्रियामा समावेश गर्नका लागि संवैधानिक परिवर्तनको आवश्यकता नरहेको र टेनिसको विम्बल्डन प्रतियोगितामा दोस्रो चरण अस्ट्रेलियाबाट केवल एक खेलाडी पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ आर्थिक वर्षमा अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहला?
01/07/2025 Duration: 09minमासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले एक जुलाईदेखि सुरु हुने नयाँ आर्थिक सालमा अस्ट्रेलियाको घरजग्गा बजार, घर किन्नेहरूका लागि सुझाव र ब्याज दरको उतार-चढाव लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 1 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १ जुलाई २०२५
30/06/2025 Duration: 02minAustralian weather update for Tuesday, 1 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepali captain Indu Barma on the women’s cricket team’s journey and challenges - महिला क्रिकेट: आफ्नो टिमको यात्रा र अबका चुनौती बारे नेपाली कप्तान इन्दु बर्मा
30/06/2025 Duration: 06minThe Nepali women’s cricket team has secured a spot in the Women’s T20 World Cup Global Qualifier for the first time. Nepal Correspondent Prayas Dulal spoke with the team's captain, Indu Barma, about their journey to the qualifier and the challenges that lie ahead. - नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गर्दै नेपालले उक्त ऐतिहासिक उपलब्धि हात पारेको हो। ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी हुने छन्। यी १० टिमलाई दुई समूहमा विभाजन गरिने छ र दुवै समूहको शीर्ष दुई टिमले सन् २०२६मा हुने महिला टी-२० विश्वकप खेल्नेछन्। यसै सन्दर्भमा नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासँग क्वालीफार्यसम्मको यात्रा र अबका चुनौती बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।
-
‘A housing disaster’: The case against demolishing Melbourne’s public housing - ‘एक आवासीय विपद्’: मेलबर्नका सार्वजनिक आवास भवनहरू भत्काउने कार्य विरुद्धको मुद्दा
30/06/2025 Duration: 15minThe Victorian Government's plans to demolish Melbourne's 44 public housing towers are facing yet another legal challenge, as independent reports say the plan is deeply flawed. The Inner Melbourne Community Legal Centre is launching an appeal to a Supreme Court decision dismissing claims Home Victoria was in breach of tenant human rights. - स्वतन्त्र रिपोर्टहरूले मेलबर्नका ४४ सार्वजनिक आवास भवनहरू भत्काउने भिक्टोरिया सरकारको योजना ठिक नरहेको बताउँदै गर्दा उक्त सरकारी निर्णय विरुद्ध थप कानूनी चुनौती देखिएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३० जुन २०२५
30/06/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलिया-नेपाल व्यापार सम्बन्ध: भविष्य कस्तो छ?
29/06/2025 Duration: 08minअस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ लगायतका कार्यक्रम आयोजकसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
नेपालमा प्राचीन सम्पदा पुन:स्थापनाका चुनौती र अस्ट्रेलियासँगको सम्बन्ध
29/06/2025 Duration: 12minपछिल्ला समयमा विश्वका विभिन्न कुनामा पुगेका प्राचीन नेपाली सम्पदाहरू फर्काउने पहलहरूको कुरा गर्दा, सम्पदा पुनः स्थापनालाई लिएर नेपालमा केही समय अगि एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो। नेपाल सम्पदा पुन:स्थापना अभियानद्वारा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाका साथै अन्य देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानका लागि अस्ट्रेलियाकी रिजनल लियेजन अफिसर रहेकी सिम्रन जोशीसँग एसबीएस नेपालीले यस विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
Indra Ban’s Australian Story (Part 5): The Nepalese Australian Association - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ५): नेप्लिज अस्ट्रेलियन एसोसिएसन
29/06/2025 Duration: 09minIndra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this fifth episode of the series, Indra Ban spoke to SBS Nepali about how the Nepalese Australian Association was founded in 1976, and the need and purpose behind its establishment. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो पाँचौं एपिसोडमा चाहिँ सन् १९७६ मा नेप्लिज अस्ट्रेलियन एसोसिएसनको स्थापना, आवश्यकता र उद्देश्य बारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 30 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ३० जुन २०२५
29/06/2025 Duration: 01minAustralian weather update for Monday, 30 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 29 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २९ जुन २०२५
28/06/2025 Duration: 01minAustralian weather update for Sunday, 29 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Culture in Sync’: A fusion of Nepali traditional instruments and jazz at the Sydney Opera House - ‘कल्चर इन सिइन्क’: सिड्नी ओप्रा हाउसमा परम्परागत नेपाली बाजा र ज्याज एकैसाथ
27/06/2025 Duration: 17minOn Thursday, June 19, a Nepali musical performance, ‘Culture in Sync,’ was held at the Sydney Opera House. The brain behind the project, Hari Maharjan and Sydney-based Nepali musician Nirvana Bista spoke to SBS Nepali on the concept of the event and why it was special. - सिड्नी ओप्रा हाउसमा हरि महर्जन प्रोजेक्ट अन्तर्गत ‘कल्चर इन सिइन्क' नामक एक नेपाली साङ्गीतिक प्रस्तुति गत १९ जुनमा सम्पन्न भएको थियो। नेपाली परम्परागत बाजासँगै आधुनिक बाजाहरूको सम्मिश्रण गरिएको उक्त प्रस्तुतिमा नेपाल लगायत पाँच देशका कलाकारहरू सहभागी थिए र महर्जनलाई एक स्थानिय कलेजमा हाल सङ्गित अध्यापन गराइरहेका निर्भाना विष्टले साथ दिएका थिए। झन्डै ३०० जना दर्शकका माझ आफ्नो प्रस्तुती दिएका महर्जन र विष्टसँग सङ्गीत यात्रा र ओप्रा हाउस जस्तो विश्वको चर्चित स्थानमा कार्यक्रम गर्दाको अनुभवका बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 28 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २८ जुन २०२५
27/06/2025 Duration: 01minAustralian weather update for Saturday, 28 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
27/06/2025 Duration: 04minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
-
SBS Nepali Australian News Headlines: Friday, 27 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ जुन २०२५
27/06/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।