Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 146:01:19
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Nepali Australian News Headlines: Thursday, 11 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ डिसेम्बर २०२५

    11/12/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - पेन्टागनमा अकस सम्झौता अर्न्तगतको पहिलो मन्त्री स्तरीय बैठक सम्पन्न लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What stopped Nepal from winning their first Women's T20 Cricket World Cup for the Blind - ‘हाम्रो अभ्यास पुगेन’: पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल

    10/12/2025 Duration: 08min

    Nepal finished as the runner-up in the T20 World Cup for the Blind 2025. The tournament was held from November 11 to 23 in India and Sri Lanka, where co-host India secured the trophy in the finals. Nepal correspondent Pratikshya Dulal spoke with 27-year-old Poonam Chaudhary from Kanchanpur, a member of the Nepali team, about the challenges and learnings from the inaugural competition. - नेपाल 'टी-२० वर्ल्ड कप फर द ब्लाइन्ड २०२५'को उपविजेता बनेको छ। उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलङ्कामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। आयोजक द्वय भारत र श्रीलङ्का बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसै सन्दर्भमा, उपविजेता टोली नेपालकी एक सदस्य, कञ्चनपुरकी २७ वर्षिया पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Thursday, 11 December 2025 - बिहीवार, ११ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    10/12/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • नेपाल अपडेट: अस्ट्रेलियामा पढ्न १९ विद्यार्थीले पाए छात्रवृत्ति र दलहरूलाई चुनाव चिन्ह प्रदान

    10/12/2025 Duration: 11min

    निर्वाचन आयोगद्वारा आगामी चुनावमा सहभागी हुने दलहरूलाई चुनाव चिन्ह प्रदान, राष्ट्रिय परीक्षा बोर्डको १४ वर्ष पुरा भएका विद्यार्थीले मात्र एसइई परीक्षा दिन पाउने निर्णय, नेपालका १९ जना विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान, जेन जी अभियन्ता पक्राउ परेपछि आक्रोश, नेपालमा सयभन्दा ठुला दरका भारतीय नोट चलाउन पाइने, मानव अधिकार आयोगको सिफारिसको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगको प्रतिवेदन, नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड स्तरोनन्तीका लागि दैनिक पाँच घण्टा बन्द हुने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 10 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० डिसेम्बर २०२५

    10/12/2025 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलिया सरकारले आज बुधवार, १० डिसेम्बर २०२५ देखि १६ वर्ष मुनिका बाल बालिका तथा किशोर किशोरीहरूलाई सोसल मिडिया प्रयोग गर्न प्रतिबन्ध लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 10 December 2025 - बुधवार, १० डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    09/12/2025 Duration: 03min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Tuesday, 9 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ डिसेम्बर २०२५

    09/12/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - भिक्टोरिया सरकारले आदिवासी समुदाय समक्ष ऐतिहासिक माफी माग्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What to expect as the under-16s social media ban begins - अस्ट्रेलियामा सोसल मिडिया ब्यान: कुन-कुन प्लेटफर्म बन्द हुँदै छन्?

    08/12/2025 Duration: 07min

    Starting next Wednesday, Australia will become the first country in the world to ban under-16s from having social media accounts, forcing major platforms to comply with the law or face fines of up to $50 million. The Albanese government says the move will protect young people from harmful algorithms and negative mental-health impacts. Many parents support the change, while critics warn that tech-savvy teens are likely to find workarounds to the measures. - बुधवार, १० डिसेम्बर सन् २०२५ बाट अस्ट्रेलिया १६ वर्ष मुनीका बालबालिकाका लागि सोसल मिडिया प्रतिबन्ध गर्ने विश्वको पहिलो देश बन्दै छ। नियम पालना नगर्ने सोसल मिडिया कम्पनीहरूलाई सरकारले बढीमा पाँच करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लगाउने बताएको छ। धेरै अभिभावकहरूले सरकारी कदमलाई समर्थन गरे तापनि आलोचकहरूले भने प्रविधि प्रेमी बालबालिका र किशोर किशोरीहरूले यसको विकल्प र समाधान खोज्ने बताउँछन्। एक रिपोर्ट।

  • Samba ‘craze’ in Australia: ‘I chose to play here because of Nepali football fans!’ - अस्ट्रेलियामा साम्बाको ‘क्रेज’: ‘फ्यानहरू प्रति आभारी छु!’

    08/12/2025 Duration: 11min

    Nepali women's national football team captain Sabitra Bhandari is currently down under for the ongoing women's A-League competition. An attacker for New Zealand's Wellington Phoenix, Bhandari, who is popularly known as “Samba” is the first Nepali footballer to play in an A-League. Following the match against Melbourne City FC in their home ground on Sunday, December 7, SBS Nepali spoke to Bhandari about her new sporting chapter with the Nix, challenges as an international athlete and soccer enthusiasm in Australia's Nepali community, including the second generation. - हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    08/12/2025 Duration: 05min

    Listen to the top Australian news from the last seven days. - वान नेशनमा जोडिने सांसद बार्नबी जोइसको घोषणा, सञ्चार मन्त्री एनिका वेल्सका यात्रा खर्चबारे छानबिन गरिन विपक्षीको माग र वेस्ट टाइगर्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट शेन रिचर्डसनको राजीनामा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 9 December 2025 - मङ्गलवार, ९ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    08/12/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • US brings peace plan to Putin as Russia blames Europe for delays - किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?

    08/12/2025 Duration: 06min

    Russian President Vladimir Putin has been meeting with President Donald Trump's son-in-law Jared Kushner and envoy Steve Witkoff for talks on a possible way to end the deadliest European conflict since World War Two. Just before the meeting, President Putin warned Europe that it would face swift defeat if it went to war with Russia, and he dismissed European counter-proposals on Ukraine as being absolutely unacceptable to Russia. - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।

  • NAATI: How to use Nepali translator and interpreter services in Australia? - नाटी: अस्ट्रेलियामा नेपाली दोभाषे र अनुवादक सेवा कसरी लिने?

    08/12/2025 Duration: 24min

    Melbourne-based Sudhir Shakya is a NAATI-accredited translator and interpreter. He says that the services of Nepali interpreters are mostly used in hospitals, courts and legal matters. Shakya spoke with SBS Nepali about his experience working as an interpreter, opportunities, challenges and the importance of translators and interpreters, especially in a health setting. Supported by NAATI. - तपाईंले नाटी (NAATI)को बारेमा सुन्नु भएको होला, वा आफूले नाटीको परीक्षा पनि दिनु भएको होला। अस्ट्रेलियामा एक नाटीद्वारा मान्यता प्राप्त दोभाषे र अनुवादकको भूमिका के हुन्छ भनी सोचिरहनुभएको छ भने, तपाईंको प्रश्न को जवाफ आज हामी लिएर आएका छौँ। मेलबर्न बसिन्दा सुधिर शाक्य, नाटीबाट मान्यता प्राप्त दोभाषे र अनुवादक हुन्। उनी भन्छन् कि अष्ट्रेलिया नेपाली दोभाषेहरुको सेवा धेरै जस्तो, अस्पताल र अदालतहरूमा प्रयोग हुने गरेको छ। र कतिपय समयमा, कोही अंग्रेजीमा पोख्ता भए तापनि, विशेष गरी कानुनी मामिलाहरुमा, दोभाषेको सहयोगले धेरै मद्दत पुर्याउँछ। एक दोभाषेको रूपमा काम गर्दा आफ्ना अनुभव, अवसर र विशेष गरी स्वास्थ्य सेवाहरू लिँदा कसरी सहयोग

  • SBS Nepali Australian News Headlines: Monday, 8 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ डिसेम्बर २०२५

    08/12/2025 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - न्यु साउथ वेल्सको न्युकासल नजिक आगो निभाउने क्रममा एक जना अग्निनियन्त्रकले ज्यान गुमाएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 8 December 2025 - सोमवार, ८ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    07/12/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Nepali community events update: What's happening around Australia? - सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?

    07/12/2025 Duration: 06min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Australian weather update for Sunday, 7 December 2025 - आइतवार, ७ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    06/12/2025 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • How to watch the FIFA World Cup 2026™ Final Draw live on SBS - फिफा विश्वकप २०२६ नि:शुल्क कहाँ हेर्ने?

    05/12/2025 Duration: 06min

    With just 192 days until the single largest sporting event in the world, the FIFA World Cup 2026™, SBS will exclusively broadcast the FIFA World Cup 26 Final Draw, this Saturday, December 6 live and free from 4 am (AEDT) on SBS and SBS On Demand, with an encore from 1 pm. Held at the John F. Kennedy Center for the Performing Arts in Washington D.C., the draw marks a major moment in the lead-up to the largest FIFA World Cup in history as Australia, along with 41 other nations, discover their group-stage matches to be contested at the FIFA World Cup 2026™. You can also catch the 2025 Australian Championship Final Marconi Stallions vs South Melbourne Saturday, December 6 2:30 pm - 6:30 pm (AEDT) live on SBS and SBS On Demand. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा कुन समूहमा पर्ला? आयोजक देशहरूसँग कि, अर्जेन्टिना, जर्मनी र स्पेन जस्ता दाबेदारहरूसँग? आउँदो फिफा विश्वकप २०२६ को अन्तिम समूह छनोट आउँदो शनिवार, डिसेम्बर ६ बिहान चार बजे (अस्ट्रेलिया इस्टर्न डेलाइट टाइम - एईडीटी) अनुसार प्रत्यक्ष एसबीएसमा हेर्नुहोस्। ए

  • Australian weather update for Saturday, 6 December 2025 - शनिवार, ५ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    05/12/2025 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?

    05/12/2025 Duration: 09min

    Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर

page 15 from 60