Sbs Nepali -

तलब उही तर मोर्गेज बढ्दा 'फाल्तु खर्च' नगर्न अर्थशास्त्री कृष्ण हमालको सुझाव

Informações:

Synopsis

अस्ट्रेलियामा ब्याज दर बढेर १५ वर्षयताकै उच्च ४.६ प्रतिशतमा पुग्दा अर्थशास्त्री कृष्ण हमालले खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएका छन्।रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाको सेप्टेम्बर बैठकपछिको निर्णयसँगै सन् २०२६ मा मात्रै मोर्गेज रिपेमेन्ट दर चार पटक वृद्धि भइसकेको छ।ब्याज दर वृद्धिको प्रभाव, अस्ट्रेलियाको आर्थिक अवस्था र मन्दीको सम्भावित जोखिमबारे अर्थशास्त्री कृष्ण हमालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिह