Sbs Nepali -

आजका प्रमुख समाचार: बिहीवार, ८ अक्टोबर २०२६

Informações:

Synopsis

लचिलो कार्य व्यवस्थाले रोजगारी क्षेत्रमा असमानतामा पार्ने प्रभावबारे नयाँ अध्ययन सार्वजनिक, भिक्टोरियामा अवैध सुर्तीजन्य पदार्थ बिक्री गरेको आरोपमा सङ्गठित अपराधसँग सम्बन्धित ६१ वटा पसल बन्द गरिएको प्रहरीको भनाइ, ब्रिस्बेन लायन्सका फुटबल प्रबन्धक ड्यानी डेलीले क्लबको नयाँ वरिष्ठ प्रशिक्षक बन्ने दौडबाट आफू अलग रहेको बताएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast