Sbs Nepali -

‘Wish they could come home’: Families of Nepalis working in the Middle East raise safety concerns - ‘कि उता शान्ति भइदिए हुन्थ्यो, कि फर्कन पाए’: मध्यपूर्वमा कार्यरत नेपाली कामदारका परिवार के भन्छन्?

Informações:

Synopsis

Many Nepalis travel to the Middle East for employment. Data released by the Nepali government last month says that 1.7 million Nepalis are living in various Middle Eastern countries for foreign employment, study and other opportunities. Their safety has been a major concern for many, following increasing tensions in the region. Shanti Pal and Anju Mandal are among many in Nepal, whose family members are situated in the Middle East. Our Nepal correspondent Pratichya Dulal spoke with Pal and Mandal, who say they are concerned for the safety of their husbands, who are currently in Dubai and Saudi Arabia. - रोजगारीका लागि धेरै नेपाली मध्यपूर्व पुग्ने गरेका छन्। नेपाल सरकारले गत महिना सार्वजनिक गरेको विवरण अनुसार मध्यपूर्वका विभिन्न देशहरूमा १७ लाख भन्दा बढी नेपाली रहेका छन्। उनीहरू वैदेशिक रोजगारी, अध्ययन लगायतका प्रायोजनका लागि त्यहाँ पुगेको सरकारी भनाई छ। मध्यपूर्वमा गत एक महिनायता तनाव बढ्दै गएपछि त्यहाँ रहेका नेपालीको सुरक्षा, धेरैको प्रमुख चासोको विषय बनेको छ। यसै प्रसङ्गमा, मध्यपूर्वमा कार्यरत केही कामदारका