Sbs Nepali -

Nepal Election: ‘Many youth are coming from overseas just to vote’ - नेपाल निर्वाचन: ‘धेरै युथहरू विदेशबाट भोट गर्नकै लागि पनि आइरहेका छन्‘

Informações:

Synopsis

Nepal is heading for the polls on Thursday, March 5. During the election campaign period, our Nepali correspondent Pratichya Dulal spoke with Election Observation Committee Nepal's Director Ujwal Adhikari about government and political party preparations, security measures, code of conduct violations, and what's different about this election. - नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र राजनीतिक दलहरूले आ-आफ्नै ढङ्गले आसन्न निर्वाचनको तयारी गरेका छन्। यससँगै निर्वाचन पर्यवेक्षकहरुले पनि लागिपरेका छन्। नेपालमा निर्वाचन पर्यवेक्षणको लामो इतिहास भएको एउटा संस्था निर्वाचन पर्यवक्षेण समिति नेपालका निर्देशक उज्वल अधिकारीसँग विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा सरकारको तयारी र दलहरुको प्रचार प्रसारमा देखिएका निविन पाटाहरुबारे, तयारी चरणका क्रममा नेपाल संवाददाता प्रतिक्षा दूलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।