Sbs Nepali -
Epping–Wollert Bus Plan: What do local Nepalis think? - एपिङ-वलर्ट बस योजना: स्थानीय नेपालीहरू के भन्छन् त?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:13:08
- More information
Informações:
Synopsis
The Victorian Government is seeking community feedback (open until Sunday, March 8) to improve the local bus service network in Wollert and Epping in the northern fringe of Melbourne - the suburbs which many Nepali Australians call home. The proposed changes are expected to provide more than 21,000 residents with access to public transport for the first time. This report features reactions of some local Nepali speakers about what they think should happen. - भिक्टोरिया सरकारले उत्तरी मेलबर्न स्थित् एपिङ-वलर्टको स्थानीय बस सेवा नेटवर्क सुधार गर्न समुदायको सुझाव सङ्कलन गरिरहेको छ। प्रस्तावित परिवर्तनबाट स्थानीय रूपमा बसोबास गरिरहेका नेपालीभाषी लगायत २१ हजारभन्दा बढी मानिसहरूले पहिलो पटक बस सुविधा पाउने राज्य सरकारको भनाइ छ। आइतवार, मार्च ८ सम्म खुल्ला रहेको सुझाव सङ्कलनबाट प्राप्त सुझावपछि अन्तिम योजना तय गरी नयाँ बस नेटवर्क आगामी वर्षबाट सञ्चालनमा आउने सरकारी अपेक्षा छ। यस बारे केही स्थानीय नेपालीभाषीको धारणा समेटिएको एक रिपोर्ट सुन्नुहोस्।