Sbs Nepali -

Nepal Update: Tourism crosses 1 million, Rastra Bank eases rules on foreign investment - नेपाल अपडेट: पर्यटक बढेर ११ लाख कट्यो, विदेशी लगानी भित्र्याउन लचिलो बन्दै राष्ट्र ब्याङ्क

Informações:

Synopsis

Listen to the latest weekly update from Nepal, including figures showing that tourist arrivals in 2025 crossed one million, reactions to the proportional representation lists submitted by political parties to the Election Commission, the Nepal Rastra Bank’s newly introduced policies aimed at easing foreign investment and the death of boxer Nam Singh Thapa, one of the first Olympians to represent Nepal at the 1964 Tokyo Olympics. - सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।