Sbs Nepali -

SBS Nepali Australian News Headlines: Wednesday, 7 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ७ ज्यानुअरी २०२६

Informações:

Synopsis

Listen to the latest top news from Australia in Nepali, including residents fear more sinkholes could emerge after part of a recreational reserve collapsed near a major tunnel infrastructure project in Melbourne's northeast. - मेलबर्नको उत्तर पूर्वी क्षेत्रमा रहेको मनोरञ्जन पार्कको केही भाग भत्किएपछि स्थानीय बासिन्दाहरू थप भूस्खलन वा सिङ्कहोल देखा पर्न सक्ने भन्दै चिन्तित बनेका लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।