Sbs Nepali -

‘Year of the Horse’: Gurung community marks Tamu Lhosar in Australia - ‘सर्प वर्गको बिदाइ, घोडा वर्गको स्वागत’: अस्ट्रेलियामा तमु ल्होसार

Informações:

Synopsis

The Gurung community has bid farewell to the Year of the Snake and welcomed the Year of the Horse. SBS Nepali spoke to community members in Sydney and Melbourne during Tamu Lhosar events organised by Tamu Samaj Sydney and Tamu Samaj Victoria, who say they are committed to carrying traditions forward despite challenges in teaching language and culture to the second generation. - 'यर अफ द हर्स्' अर्थात् घोडा वर्गलाई स्वागत गर्दै, अस्ट्रेलियामा तमु ल्होसार मनाइएको छ। परम्परागत खाना, पोसाक र नाचगान सहित गुरुङ समुदायका सदस्यहरू भेला भई सर्प वर्गलाई बिदाइ गरेका छन्। दोस्रो पुस्तालाई भाषा र संस्कृति सिकाउन चुनौतीपूर्ण रहेको भए पनि, महत्वका साथ यसलाई अगाडी बढाइरहेको सिड्नीमा तमु समाज सिड्नी र मेलबर्नमा तमु समाज भिक्टोरियाले आयोजना गरेका कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्।