Sbs Nepali -
Visa Talk: Australian immigration 2026 rule changes, here's what you need to know - भिसा कुराकानी: अस्ट्रेलियामा सन् २०२६ मा के-के परिवर्तन हुँदै छन् त?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:19:16
- More information
Informações:
Synopsis
Australia is heading into 2026 with a migration policy undergoing a major reset — not by slashing permanent intake, but by reshaping who comes and why. In this podcast episode, SBS Nepali spoke with Sydney-based immigration agent Shambhu Kandel about key changes to immigration, things to consider when applying for student and partner visas, Aged Parent Visa and language test reforms. - सन् २०२६ को सुरुवातसँगै अस्ट्रेलियामा भिसा सम्बन्धी केही नियमहरू अद्यावधिक हुँदै छन्। देश भित्रने आप्रवासीहरूको सङ्ख्या नघट्ने भए पनि अस्ट्रेलियामा को आउँदै छन् र किन आउँदै छन् भन्ने कुरालाई बढी ध्यानमा राखिने बताइएको छ। अध्यागमन सम्बन्धी पछिल्ला परिवर्तन, विद्यार्थी र पार्टनर भिसा आवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरू, ‘ल्याङ्ग्वेज टेस्ट’मा आएका फेरबदल लगायत एज्ड प्यारेन्ट भिसाको बारेमा सिड्नीस्थित अध्यागमन एजेन्ट शम्भु कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।