Sbs Nepali -

Connecting Australia and Nepal through podcast: Mediaperson Dikpal Dev Pangeni - पोडकास्ट मार्फत अस्ट्रेलिया र नेपाललाई जोड्ने प्रयास: मिडियाकर्मी दिक्पालदेव पङ्गेनी

Informações:

Synopsis

Melbourne resident Dikpal Dev Pangeni is launching a new podcast series in an attempt to build a bridge between Nepal and non-resident Nepalis. The former Nepal-based journalist spoke to SBS Nepali about his project and the evolvement back in his home country. - लामो समय नेपालमा पत्रकारिता गरेर अस्ट्रेलियामा झन्डै दुई दशकदेखि बस्दै आएका दिक्पालदेव पङ्गेनीले आफ्नो पछिल्लो नेपाल भ्रमणका बेला केही नाम चलेका व्यक्तिहरूसँग कुरा गरेर एउटा पोडकास्ट शृङ्खला प्रस्तुत गर्ने प्रयासमा छन्। पोडकास्टको बाढी जस्तै आएको बेलामा उनको प्रस्तुतिमा के अलग छ र प्रस्तोताको रूपमा आफ्नो उद्देश्य बारे पङ्गेनीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।