Cin News

कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

Informações:

Synopsis

 सरकारले गएको साउन १ गतेदेखि श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चारसय ५० तोकेको थियो । रोजगारदाता र ट्रेड युनियनबीच सहमतिपछि निर्णय भएको ७ महिना बितिसक्दा पनि श्रमीकले न्युनतम पारिश्रमिक नपाएको गुनासो गर्न छाडेका छैनन् ।