Cin News

सामूदायिक रेडियोको आफ्नै नीति नहुँदा अप्ठ्यारो

Informações:

Synopsis

 नेपाल दक्षिण एशियामा सामुदायिक रेडियो सञ्चालन गर्ने पहिलो देश हो । देशभरि अहिले ३ सय ५० भन्दा बढी सामुदायिक रेडियो छन् । समाजका दुःखसुखदेखि मुलुकको नीतिनिर्माणमा आवाज उठाउने सामूदायिक रेडियो आफ्नै छुट्टै नीति नहुँदा भने अप्ठ्यारोमा छन् ।