Cin News

रानी जमरा कुलरिया सिँचाइ, सद्भाव र एकताको नमूना

Informações:

Synopsis

विकासका सबै काममा सरकारले सघाइदियोस्, सामान्यतया हरेक नागरिकले सोच्ने यस्तै हो, तर कैलालीको टीकापुर र आसपास क्षेत्रका नागरिक आफ्नै सक्रियतामा सिँचाइ प्रणालीको व्यवसस्थापन गर्दै आएका छन् । स्थानीयको अभ्यासलाई सरकारले विकास आयोजनाको रूपमा मान्यता पनि दिएको छ ।