Cin News

जरायोटारको एकिकृत वस्ती

Informações:

Synopsis

 सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् ।